Monday, August 18, 2025

सुर्मा देबि मेला जानकारी General information of surma Debi Mela

 Surma Devi Birijat Mela is a religious and cultural festival held in Surma Rural Municipality, Bajhang District, Sudurpashchim Province, Nepal. This festival holds deep significance for the local community, reflecting their cultural, religious, and social life. Below is detailed information about the mela:

सुर्मा देबि बिरिजात मेला नेपालको सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको सुर्मा गाउँपालिका अन्तर्गत आयोजना हुने एक धार्मिक र सांस्कृतिक महत्त्वको मेला हो। यस मेला स्थानीय समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्छ। यहाँ मेला सम्बन्धी विस्तृत जानकारी प्रस्तुत



1. Location

District: Bajhang


Rural Municipality: Surma


Venue: Surma Devi Temple premises


2. Timing of the Mela


The festival is held annually, typically according to the local lunar calendar.


It begins on the second day of Krishna Paksha (waning moon) of Aunsi (no moon day) and lasts until the full moon (Purnima). During this period, devotees observe purity in food by avoiding meat, garlic, and millet bread. Use of shoes, slippers, and umbrellas is generally discouraged while visiting the temple.


Eleven days after Aunsi, devotees observe Ekadashi fasts. On the 12th day, devotees arrive from various parts of Bajhang and other districts of Nepal to participate.


On the 12th day of Aunsi, a procession carries the Dhami (priest) from Khori to Khorel, and devotees from Sela Khet accompany the ceremony to Pipal Dada. Only after reaching Pipal Dada’s Parche Patan stone is the path to Surma Sarobar opened. Those who attempt the pilgrimage beforehand are considered unsuccessful.


The journey to Surma Sarobar can be challenging due to rain, steep paths, rocks, cold weather, and sometimes snow. Lodging is limited along the route, so new pilgrims are advised to coordinate with local residents of Thakunda or accompany experienced guides.


Devotees often stay one night at Surma Sarobar, and the festival concludes after pilgrims return.




---


3. Religious Significance


The mela revolves around the worship of Surma Devi.


At the temple, local priests (Dhami) conduct religious rituals, dances, and devotional songs (bhajans).


Devotees from nearby villages walk barefoot to the temple to perform the rituals.


From Krishna Paksha Aunsi to Purnima, strict observances are followed, including abstinence from meat, garlic, and millet bread.


The festival is considered auspicious and sacred by the local community.

4. Cultural and Entertainment Aspects


The mela showcases cultural heritage through Dhami dance and folk songs/dances.


Traditional games and other recreational activities are also organized.


Participation of youth, women, and children adds vibrancy and enthusiasm to the festival.


5. Social Impact


The festival promotes community cohesion and social unity.


Accommodation and meals are arranged for visitors from outside the area, often in local homes.


Visitors get an opportunity to experience local culture, traditions, and lifestyle firsthand.


The mela also provides economic opportunities for local businesses and farmers to display their products.


6. Special Attractions


Dhami Dance: The main highlight of the mela, featuring traditional religious rituals and performances like Deuda.


Traditional Musical Instruments, Dhaka Dance, and Colorful Costumes: Key elements that showcase cultural heritage.


On the third day of the festival, women dressed in traditional attire perform the Chabhai dance, a unique local performance.


सुर्मा देबि बिरिजात मेला नेपालको सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको सुर्मा गाउँपालिका अन्तर्गत आयोजना हुने एक धार्मिक र सांस्कृतिक महत्त्वको मेला हो। यस मेला स्थानीय समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्छ। यहाँ मेला सम्बन्धी विस्तृत जानकारी प्रस्तुत

१. स्थान


जिल्ला: बझाङ


गाउँपालिका: सुर्मा गाउँपालिका


ठाउँ: सुर्मा देबि मन्दिर परिसर


२. मेला समय


मेला सामान्यतया वार्षिक रूपमा आयोजना हुन्छ, विशेष गरी स्थानीय पंचाङ्ग अनुसार निर्धारित तिथिमा।कृष्ण पक्ष को औशी को दोस्रो दिन बात सुरु हुन्छ 10 सम्म बादा हुन्छ यश समय मा पुजा गर्ने शुद्ध भयर बस्ने मासु लसुन कोदो भात खान मनाइ हुन्छ

जुता चप्पल छाता प्रयोग गर्न मनाई हुन्छ।

। औशी पछि को ११ दिनमा एकादशी मानेर व्रत बस्ने गरि छ । 12 दिन छबिस पातिभेरा का विभिन्न ठाँउ बाट जयपृथ्बी नगरपाली को विभिन्न ठाउँ  दुर्गाथली गा पा विभिन्न ठाँउ  र बझाङ को सम्पुर्ण ठाँउ र नेपाल को विभिन्न  ठाँउ बाट भक्तजन आउने गर्छन् ।

औशी 12औ दिन मा खोरि बाट खोरेल आयर पुजा गरि धामीलेख र सेला खेत बाट आउने धामिको लोग लाई लिन पिपलडाड मा लिन जान्छ ।

पिललडाडको परछ पाटन ढुङ्गा  पुगे पछि मात्र सुर्मा सरोबर जाने बाटो खुल्छ

सो भन्दा अगाडि जाने तिर्थयात्री हरु को तिर्थयात्रा सफल भयको हुदैन भने बनाई रहेको छ।

सुर्मा सरोबर को यात्रामा वर्षा हुने बाटो उकालो, ढुङ्गा भएको चिसो हुने हिउँ सम्म पर्न सक्छ।

बाटो मा केही ठाउँमा मात्र धर्मशाला भयकोले बस्न कठिनाई हुन्छ

बाटो यात्रा गर्दा नयाँ  तिर्थयात्रीले सुर्मा गापा 4 थकुन्डाडि बासी को सम्पर्क वा संगै जादा राम्रो हुन्छ

सुर्मा सरोबर जाने सर्दालु भक्तजन हरुले 1 रात सुर्मा सरोबर मै बस्नु पर्ने

सुर्मा सरोबर तिर्थयात्रा गयका तिर्थयात्री  फर्किर आय पछि जात्रा सकिने गर्छ


यस मेला विशेषत: श्रावण कृष्ण पक्ष को औसि सुरु भयर पुर्णिमा सम्म लाग्छ श्रावण–भाद्र महिनामा हुने गर्दछ।


३. धार्मिक महत्त्व


मेला सुर्मा देबि को पूजा–आराधना केन्द्रित हुन्छ।


मन्दिरमा स्थानीय धामी (पुजारी) द्वारा धार्मिक अनुष्ठान, नाच र भजन आयोजना गरिन्छ।

सुमा देबिको मन्दिर नजिको गाउँ बाट खाली खुट्टा हिडेर मन्दिर मा पुजा गारिन्छ

श्रावण कृष्ण पक्ष को औसि देखि पुर्णिमा सम्म बादा भनिन्छ । यस समयमा मासु लशुन कोदो को रोटि भात नखाने  चलन रहेको छ

स्थानीय समुदायको आस्था अनुसार, मेला शुभ र पवित्र मानिन्छ।


४. सांस्कृतिक र मनोरञ्जनात्मक पक्ष


मेला धामी नाच र लोकगीत/नाच–गान को माध्यमबाट सांस्कृतिक धरोहर प्रस्तुत गर्दछ।


परम्परागत खेलकुद लगायतका गतिविधिहरू पनि मेलामा हुने गर्दछन्।


युवाहरू, महिला र बालबालिकाहरूको सहभागिताले मेलामा उत्साह थप्दछ।


५. सामाजिक प्रभाव


मेला सामुदायिक मेलमिलाप र सामाजिक एकता बढाउने अवसर हो।

मेला बाहिर बाट आउने ब्यती हरुलाई स्थानीय  घर हरुमा खान बस्न ब्यबस्था गरियको हुन्छ


मेलामा बाहिरबाट आएका व्यक्तिहरूले स्थानीय संस्कृति, परम्परा र जीवनशैली प्रत्यक्ष अनुभव गर्न पाउँछन्।


स्थानीय व्यवसाय र कृषकहरूका लागि आर्थिक सहयोग र उत्पादन प्रदर्शनको अवसर पनि मेलाले प्रदान गर्दछ।


६. विशेष आकर्षण


धामी नाच: मेला को मुख्य आकर्षण, धार्मिक विधिको भाडी खेल डेउडा


पारम्परिक बाजा ढाका नाच र रङ्गीन पोशाक: सांस्कृतिक झलक दिने मुख्य तत्व।


जात्राको तेस्रो  दिन स्थानीय पोसाक मा महिला हरुले चाभाई नाच नाच्ने गरिछ ।


बिस्तृत जानकारी को लागि फोन नम्बर  9848857677



No comments:

Post a Comment